ne_tn/gen/32/09.md

3.8 KiB

मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर यहोवे

यसले छुट्टा छुटै देवताहरूलाई जनाउँदैन तर तिनीहरू सबैले पुज्‍ने एउटै मात्र परमेश्‍वरलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभु, जो मेरा हजुरबुवा अब्राहाम र मेरा पिता इसहाकका परमेश्‍वर हुनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यहोवेले मलाई भन्‍नुभयो, तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्‍नति गराउनेछु

यो एउटा उद्धरणभित्रको अर्को उद्धरण हो । यसलाई अप्रत्यक्ष वाक्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभु, जसले भन्‍नुभयो कि म मेरो देश र मेरो कुटुम्बकहाँ फर्केर जानुपर्छ, र तपाईंले मेरो उन्‍नति गराउनुहुनेछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

र तेरो कुटुम्बकहाँ

"र तेरो परिवारकहाँ"

म तेरो उन्‍नति गराउनेछु

"म तेरो लागि असल गरिदिनेछु" अथवा "म तँलाई राम्रो व्यवहार गर्नेछु"

तपाईंका दासको निम्ति तपाईंले गर्नुभएका करारको विश्वासयोग्यता र भरोसाका सबै कार्यको निम्ति म योग्यको छैनँ

"विश्‍वासयोग्यता" र "विश्‍वासनीतया" भाववाचक नामपदलाई "विश्‍वासयोग्य" र "इमानदार" भनी लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईं आफ्नो करारमा विश्‍वासयोग्य हुनलाई वा म तपाईंका दाससँग इमानदार हुनलाई म योग्यको छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तपाईंका दास

यो "म" भन्‍नलाई नम्र तरिका हो ।

अहिले मेरा दुईवटा दल छन्

अर्को अनुवादः "अहिले मसँग दुई वटा दल बनाउन पर्याप्त मानिसहरू, बगालहरू र सम्पत्तिहरू छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद