ne_tn/gen/32/03.md

2.5 KiB

सेइर

यो एदोमको इलाकामा भएको पहाडी क्षेत्र हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

"तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म ... तपाईंको दृष्टिमा '

यसमा एउटा उद्धरणभित्र अर्को उद्धरण छ । प्रत्यक्ष वाक्यलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले मेरा मालिक एसावलाई यसो भनेको म चाहन्छु। उहाँलाई भन कि म ... तपाईंको दृष्टिमा ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

मेरा मालिक एसाव

याकूबले नम्र बोली प्रयोग गर्दैछन् र आफ्‍नो दाईलाई "मेरा मालिक" भन्दैछन् ।"

तपाईंका दास याकूब

याकूबले नम्र भाषा प्रयोग गर्दैछन् र आफैलाई "तपाईंका दास" भन्दैछन् ।"

तपाईंको दृष्टिमा मैले निगाह पाउन सकूँ

यहाँ "दृष्टि" भनेको व्यक्तिका विचारहरू वा धारणा हुन् । अर्को अनुवादः "कि तपाईंले मलाई स्वीकार गर्न सक्नुभएको होस्" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-metonymy]] and rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद