ne_tn/gen/31/48.md

2.3 KiB

यो थुप्रो तिमी र मेरो बिचमा गवाहीको रूपमा खडा छ

ढुङ्गाको थुप्रोले कुनै व्यक्तिले झैँ गवाही दिँदैन । अर्को अनुवाद‍ः "यो थुप्रो तिम्रो र मेरो बिचमा एउटा स्मारक हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

गलेद

अनुवादकहरूले यस्तो पादटिप्पणी थप्‍न सक्नुहुन्छः "याकूको भाषामा गलेद नामको अर्थ 'गवाहीको थुप्रो' हो ।" उत्पत्ति ३१:४७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मिस्पा

अनुवादकहरूले यस्तो पादटिप्पणी थप्‍न सक्नुहुन्छः "मिस्पा नामको अर्थ 'प्रहरीधरहरा'" हो ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हामी एक-अर्काको दृष्टिबाट अलग हुँदा

यहाँ "दृष्टिबाट अलग हुँदा"ले अब उप्रान्त एक-अर्काको साथमा नहुने कुरालाई जनाउछ । अर्को अनुवादः "हामी अब उप्रान्त एक-अर्काको साथमा नहुँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हामीसित कोही नभए तापनि

यहाँ "हामी"ले लाबान र याकूबलाई जनाउछ । अर्को अनुवाद‍ः "हामीलाई देख्‍ने कोहि नभए तापनि"

शब्द अनुवाद