ne_tn/gen/31/04.md

2.1 KiB

याकूबले राहेल र लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए

"याकूबले राहेल र लेआलाई बगालसँगै खेतमा तिनलाई भेट्न भनेर बताउन पठाए ।

आफ्‍नो बगालको खेतमा ... र तिनीहरूलाई भने

यसलाई दुई छोटो वाक्‍यहरूमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "आफ्नो बगालको खेत ... पठाए । उनले तिनीहरूलाई भने ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-sentences)

मप्रतिको तिमीहरूका पिताको मनसाय परिवर्तन भएको म देख्छु

"तिमीहरूका पिता मसँग अप्रसन्‍न भइसकेको मैँले याद गरेको छु ।"

मेरो सारा शक्ति लगाएर मैले तिमीहरूका पिताको सेवा गरेको कुरा त तिमीहरूलाई थाहै छ

यहाँ "तिमीहरू" शब्‍दले राहेल र लेआ दुवैलाई जनाउँछ । यसले जोड दिन मद्दत गर्छ ।अर्को अनुवाद: "तिमीहरूलाई थाहै छ मेरो सारा शक्ति लगाएर मैले तिमीहरूका पिताको सेवा गरेको थिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

शब्द अनुवाद