ne_tn/gen/30/41.md

1.5 KiB

बगालहरूका सामुन्ने

अर्को अनुवादः ताकि बगालहरूले तिनीहरूलाई देख्‍न सकून्" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

हाँगाहरूकै बिचमा

"हाँगाहरूकै अगाडि"

कमजोर जनावरहरू

"कमजोर जनावरहरू"

यसरी कमजोर जनावरहरू लाबानका भए र बलियाहरू याकूबका भए

"यसरी जनावरका कमजोर बच्‍चा लाबानका भए भने जनावरका बलिया बच्‍चा याकूबका भए ।" तपाईंले यसलाई अझै स्‍पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "यसरी जनावरका कमजोर बच्चाहरूमा पेटारा वा थोप्‍ला थिएन र ती लाबानका भए भनेजनावरका बलिया बच्‍चाहरूमा पेटारा वा थोप्‍ला थिए र ती याकूबका भए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद