ne_tn/gen/30/39.md

1.3 KiB

ती बगालहरू ... ब्याए

"बथानका पशुहरू गर्भवती भए" वा "जनावरहरूले सहवास गरे"

छिर्केमिर्के, पेटारे र थोप्ले ब्याए

"पेटारा र थोप्ला भएका पाठापाठीहरू ब्याए"

याकूबले ... छुट्‌ट्याए

केहि वर्षमा यो भएकोथियो भनेर यसलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "पछिका केहि वर्षहरूको समयमा, याकूबले ... छुट्‌ट्याए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जनावरहरूतिर फर्काएर

"जनावरहरूतिर हेर्न लगाएर"

तिनले आफ्नो बगाललाई चाहिँ अलग गरे

"तिनले आफ्नो बगाल अलग्ग्याए"

शब्द अनुवाद