ne_tn/gen/30/33.md

2.2 KiB

मेरो सत्यनिष्ठा‌ले नै मेरो गवाही दिनेछ

"सत्यनिष्ठा‌" शब्द भनेको "इमानदारी" हो । यसले सत्यनिष्ठा‌को बारे भन्दछ मानौँ यो एउटा व्यक्ति थियो जसले अर्को व्यक्ति विरुद्ध गवाही दिन सक्छ । अर्को अनुवादः "र पछि तपाईंले थाहा पाउनुहुनेछ कि म तपाईंप्रति इमानदार थिए कि थिएन भनेर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

बाख्राहरूका बिचमा थोप्ले र पेटारे नभएको अनि थुमाहरूका बिचमा कालो नभएको मध्ये कुनै फेला पारियो भने ती मैले चोरेको ठहरिनेछ

यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यदि तपाईंले कुनैपनि थोप्‍लो बिनाको बाख्रा र अथवा कालो नभएको कुनै भेडा फेला पार्नु हुन्छ भने, तपाईंले ती चोरिएको ठहराउन सक्‍नु हुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिम्रो वचनअनुसार नै होस्

यहाँ "वचन"ले कुनै भनिएको कुरालाई जनाउँछ । अर्को अनुवादः "तिमीले भने जस्तो हुनेछ" अथवा "तिमीले भनेको कुरा हामी गर्नेछौँ" (EN-UDB)

शब्द अनुवाद