ne_tn/gen/30/31.md

2.1 KiB

म तिमीलाई के दिऊँ

"म तिमीलाई के दिन सक्छु ।" यो अझ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "म तिमीलाई के दिन सक्छु ताकि तिमी यहीँ रहेर मेरो लागि काम गर्न सक" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit).

तपाईंले मलाई केही दिनुभयो भने

याकूबले चाहेको यो एक कुरोलाई संकेत गर्न, संयोजन गर्ने शब्द "तर" थप्‍न सकिन्छ । अर्को अनुवादः "तर तपाईंले मलाई केही दिनुभयो भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-connectingwords)

तपाईंको बगाललाई खुवाउनुपर्ने हुन्छ र यसको हेरचाह गर्नुपर्ने हुन्छ

तपाईंको बगाललाई खुवाउने र हेरचाह गर्नुपर्ने हुन्छ"

बगालबाट थुमाहरूका बिचमा हरेक थोप्ले,हरेक पेटारे र हरेक कालो अनि बाख्राहरूका बिचमा पनि हरेक थोप्ले र पेटारे छुट्‌ट्याउन

"र हरेक थोप्लाहरू भएको भेडा, हरेक कालो भेडा, र हरेक थोप्लाहरू भएका बाख्रा छुट्‍याउन"

यी मेरा ज्याला हुनेछन्

"यहाँ मलाई राख्‍नलाई यो ज्याला हुनेछ"

शब्द अनुवाद