ne_tn/gen/30/25.md

1.2 KiB

राहेलले योसेफलाई जन्माएपछि

"राहेलले योसेफलाई जन्म दिए पछि"

जान सकूँ

"मलाई जान दिनुहोस्"

मैले तपाईंको सेवा गरेको त तपाईंलाई थाहै छ

याकूबले लाबानलाई तिनीहरूको सम्झौता स्मरण गराउँदै छन् (२९:२७) । "सेवा" भाव वाच्यलाई "सेवा गरे" को रूपमा भन्‍न पनि सकिन्छ । अर्को अनुवादः "तपाईंलाई थाहै छ मैले तपाईंको सेवा धेरै नै लामो समयदेखि नै गरेको छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद