ne_tn/gen/30/14.md

2.7 KiB

रूबेन ... गए

रूबेन ... बाहिर गए

गहुँ कटनी गर्ने समयमा

यहाँ "समयमा" वाक्यांश एक वाक्पद्धति हो जसले मौसम अथवा वर्षको समयलाई जनाउँछ । अर्को अनुवादः "गहुँ कटनी गर्ने वर्षको समयमा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

विशाखमूलहरू

यो फल हो जसले प्रजनन र आफ्नो प्रेमीप्रेममिकासँग सुत्‍ने चाहना बढाउछ । अर्को अनुवादः "प्रेम फल" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो र?

"के तिमीले मेरा पति मबाट लैजानु तिमीलाई वास्ता छैन र?" यो राहेललाई गाली गर्न प्रयोग गरिएको आलङ्‍कारिक प्रश्‍न हो । यो प्रश्‍नलाई सामान्य वाक्यको रूपमा प्रयोग गर्न सकिन्छ । अर्को अनुवादः "तिमीले मेरा पति मबाट लैजानु यो धेरै नराम्रो हो ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अब तिमी मेरो ... चाहन्छ्यौ?

यो राहेललाई गाली गर्न प्रयोग गरिएको आलङ्‍कारिक प्रश्‍न हो । यो प्रश्‍नलाई सामान्य वाक्यको रूपमा रूपमा प्रयोग गर्न सकिन्छ । अर्को अनुवादः अब तिमी मेरो ... चाहन्छ्यौ!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनी ... सुत्‍ने छन्

"याकूब ... सुत्‍ने छन्" अथवा "म याकूबलाई सुत्‍न दिनेछु"

शब्द अनुवाद