ne_tn/gen/30/09.md

1.3 KiB

उनले आफ्नी कमारी जिल्पा याकूबकी पत्‍नी हुनलाई दिइन्

"उनले आफ्नी कमारी जिल्पालाई याकूबकी पत्‍नीको रूपमा दिइन्"

जिल्पा

यो लेआकी कमारीको नाम हो । २९:२४ मा हेर्नुहोस् तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो ।

याकूबको निम्ति एउटा छोरो जन्माई

"याकूबको निम्ति एउटा छोरो जन्माई"

भाग्यमानी

"कस्तो भाग्यमानी!" अथवा "कस्तो राम्रो भाग्य!"

उनले त्यसको नाउँ गाद राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः गाद नामको अर्थ हो 'भाग्यमानी ।"

शब्द अनुवाद