ne_tn/gen/30/07.md

1.9 KiB

बिल्हा फेरि गर्भवती भई

"बिल्हाले फेरि गर्वधारण गरिन्"

याकूबको निम्ति दोस्रो छोरो जन्माई

"याकूबको निम्ति दोस्रो छोरो जन्माई"

निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि

"निकै सङ्घर्ष गरेर" वाक्यांश जोड दिनको लागि प्रयोग गरिएको वाक्पद्धति हो । यो एउटा रूपक पनि हो जसले आफ्‍नी दिदीले झैँ राहेलले सन्तान पाउन खोजेको कुरा यसरी बताउँछ कि मानौँ उनी आफ्‍नी दिदी लेआसँग शारीरिक लडाइँ लड्दै थिइन् । अर्को अनुवादः " मैले आफ्नी दिदी लेआले झैँ सन्तान पाउन ठूलो सङ्घर्ष गरेकी छु" (UDB) (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-metaphor]])

जित हासिल गरेको छु

"मैले जितेको छु" अथवा "म सफल भएको छु"

त्यसको नाउँ नप्ताली राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "नप्ताली नामको अर्थ हो 'मेरो सङ्घर्ष ।"

शब्द अनुवाद