ne_tn/gen/30/05.md

1.2 KiB

बिल्हा

यो राहेलकी कमारीको नाम हो । २९:२९ मा तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

याकूबको निम्ति एउटा छोरो जन्माई

"याकूबको निम्ति एउटा छोरो जन्माई"

उनले त्यसको नाउँ ... राखिन्

"उनले त्यसलाई ... नाउँ दिइन्"

उनले त्यसको नाउँ दान राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "दान नामको अर्थ हो 'उहाँले न्याय गर्नुभयो ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद