ne_tn/gen/30/03.md

1.5 KiB

उनले भनिन्

"राहेलले भनिन्"

हेर्नुहोस्

"सुन्‍नुहोस्" अथवा "म के भन्‍न लागेकी छु ध्यान दिनुहोस् ।" यसले अब राहेलले के भन्‍न लागेकी छे त्यो कुरामा जोड दिन्छ ।

मेरी कमारी बिल्हा यहीँ छे ... त्यसद्वारा मसित सन्तान हुनेछ

त्यो समयमा, बाँझी स्‍त्रीले कानुनी रूपमा सन्तान उनको हुने गरी पाउनलाई यो तरिका स्वीकारिय थियो । यसको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

बिल्हा

यो राहेलकी कमारीको नाम हो । २९:२९ मा तपाईंले यो नाम कसरी अनुवाद गर्नुभयो हेर्नुहोस्।

त्यसद्वारा मसित सन्तान हुनेछ

"र यो उपायद्वारा त्यसले गर्दा मेरो सन्तान हुनेछ"

शब्द अनुवाद