ne_tn/gen/29/31.md

2.9 KiB

लेआलाई प्रेम नगरिएको

यसलाई कर्तृवाच्यमा लेख्‍न पनि सकिन्छ । अर्को अनुवादः "याकूबले लेआलाई प्रेम गरेन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रेम नगरिएको

याकूबले राहेललाई लेआभन्दा बढी प्रेम गर्थे भनी जोड दिने यो एक अतियुक्ति गरिएको हो । अर्को अनुवादः "राहेललाई भन्दा कम प्रेम गर्थे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो

परमेश्‍वरले लेआलाई गर्भवती हुन सक्‍ने तुल्याउनु भयो भनिएको छ मानौँ परमेश्‍वरले तिनको गर्भ खोल्दै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सन्तान भएका थिएनन्

"गर्भवती हुन सकेकी थिइनन्"

लेआले गर्भवती भएर एक छोरो जन्माइन्

"लेआ गर्भवती भइन् र एउटा छोरो जन्माइन्"

त्‍यसको नाम रूबेन राखिन्

अनुवादकहरूले यसो भनेर पादटिप्पणी पनि थप्‍न सक्नुहुन्छः "रूबेन नामको अर्थ हो 'हेर, एक छोरो ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ

लेआले भावानात्मक चोट भोगिरहेकी थिइन् किनकी याकूबले उनलाई इन्कार गरेको थियो । "दुःख" भावाचक नाम क्रियाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले भोगिरहेको कुरा परमप्रभुले देख्‍नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद