ne_tn/gen/29/28.md

1.3 KiB

याकूबले त्‍यसै गरे, र लेआसँग एक साता पुरा गरे

"र याकूबले लाबानले भनेका कुरा गरे, र लेआसँग एक साता बिताए"

बिल्‍हा

यो राहेलकी कामारीको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

राहेलसँग पनि सहवास गरे

तिनीहरूको वैवाहिक सम्बन्ध थियो भन्‍नलाई यो नम्र तरिका हो । अर्को अनुवादः "याकूबले राहेलसँग पनि विवाह गरे" (EN-UDB) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

राहेललाई बढी प्रेम गर्थे

यसले स्‍त्री र पुरुषबीचको मनोरम आकर्षणलाई जनाउँछ ।

शब्द अनुवाद