ne_tn/gen/29/19.md

925 B

त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा

"त्‍यसलाई अर्को मानिसलाई दिनुको सट्टा"

तिनलाई त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो

"तर तिनलाई केही दिन लाग्यो"

राहेलप्रति तिनको प्रेमको कारण

"तिनीप्रति भएको उनको प्रेमको खातिर" अथवा "तिनीप्रति उनको प्रेमको कारण"

शब्द अनुवाद