ne_tn/gen/29/15.md

1.8 KiB

मेरा नातेदार ... तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र?

लाबानले यो प्रश्‍न तिनले याकूबलाई तिनको निम्ति काम गरे बापत ज्याला दिनुपर्छ भनी जोड दिन यो प्रश्‍न गर्छन् । यो प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । यो करणमा पनि लेखिन सकिन्छ । अर्को अनुवादः "तिमी मेरो नातेदार भएतापनि मेरो निम्ति काम गरे बापत मैले तिमीलाई ज्याला दिनु पार्ने यो एकदम उचित कुरा हो ।" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-litotes]])

लेआका आँखा धमिला थिए

सम्भावित अर्थहरू हुन् १) लेआका आँखा सुन्दर थिए" अथवा २) लेआका आँखा सादा थिए।

याकूबले राहेललाई प्रेम गरे

यहाँ "प्रेम"ले स्‍त्री र पुरुषबीचको मनोरम आकर्षणलाई जनाउँछ ।

शब्द अनुवाद