ne_tn/gen/29/13.md

1.7 KiB

आफ्ना भानिज

"आफ्नी बहिनीको छोरा"

अतिनलाई अँगालो हालेर

"तिनलाई अंकमाल गरेर"

तिनलाई ... चुम्‍बन गरे

प्राचिन कालमा पूर्व नजिक, नातेदारलाई चुम्बनले अभिवादन गर्नु सामान्य थियो । तथापि, यो पुरुषहरूबीच सामान्य रूपमा गरिन्छ । यदि तपाईंको भाषामा नातेदारलाई स्‍नेही भावमा गरिने अभिवादन छ भने त्यो प्रयोग गर्नुहोस् । यदि छैन भने जे उचित छ त्यही प्रयोग गर्नुहोस् ।

याकूबले लाबानलाई सबै कुरा बताइदिए

"त्यसपछि याकूबले राहेललाई भनेका सबै कुरा लाबानलाई बताइदिए"

मेरो हाड र मासु

यस वाक्यांशले तिनीहरू वंशगत सम्बन्‍धित छ भन्छ । अर्को अनुवादः "मेरो नातेदार" अथवा "मेरो परिवारको सदस्‍य" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद