ne_tn/gen/29/11.md

1.4 KiB

याकूबले राहेललाई चुम्बन गरे

प्राचिन कालमा पूर्व नजिक, नातेदारलाई चुम्बनले अभिवादन गर्नु सामान्य हो । तथापि, यो पुरुषहरूबीच सामान्य रूपमा गरिन्छ । यदि तपाईंको भाषामा नातेदारलाई स्‍नेही भावमा गरिने अभिवादन छ भने त्यो प्रयोग गर्नुहोस् । यदि छैन भने जे उचित छ त्यही प्रयोग गर्नुहोस् ।

डाको छोडेर रोए

याकूब धेरै खुशी भएको हुनाले तिनी रोए । यो भनाइको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनका बाबुको नातेदार

"तिनको बुबा सम्बन्‍धित"

शब्द अनुवाद