ne_tn/gen/29/04.md

1.1 KiB

याकूबले तिनीहरूलाई भने

याकूबले गोठालाहरूलाई भने"

मेरा भाइ

यो परदेशीहरूलाई अभिवादन गर्ने नम्र तरिका हो ।

नाहोरका छोरो लाबान

यहाँ "छोरा"ले पुरुष सन्तानहरूहरूलाई जनाउँछ । "नाहोरका नाति लाबान" सम्भावित अर्थ हो । (EN-UDB)

र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्‌

"अब हेर्नुहोस्! उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्‌"

शब्द अनुवाद