ne_tn/gen/27/32.md

738 B

उनलाई सोधे

"एसावलाई सोधे"

इसहाक बेसरी कामे

"इसहाक काम्‍न थाले"

सिकार मारेर

"सिकार" ले कसैले सिकार गरेर मारेको जंगली जनावारलाई जनाउँछ । "सिकार" लाई २७:५ मा कसरी अनुवाद गरिएको थियो हेर्नुहोस् ।

शब्द अनुवाद