ne_tn/gen/26/12.md

2.5 KiB

सामान्य जानकारीः

यसले कथामा एउटा नयाँ भागको सरूवात गर्छ । यसले इसहाकले रिबेकालाई आफ्नी बहिनी भनेर बोलाएका कुरादेखि परिवर्तन भएर इसहाक कसरी धेरै धनी भए र पलिश्तीहरूले तिनको डाह गर्थे भन्‍ने कुरा बताउन थाल्दछ ।

त्यस देशमा

"गरारमा"

सय गुणा

यसको अर्थ "उसले रोपेको जत्तिकै सयौं गुणा" भन्‍ने हुन्छ । यसलाई "एकदम धेरै मात्राको बाली" भनेर अझै सामान्य रूपमा अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिनी धनी भए

"इसहाक धनी भए" वा "उनी धनी भए"

अत्‍यन्‍तै धनाढ्य नहुञ्‍जेलसम्म झनझन बढेर गए

"उनी एकदम धनी नभएसम्‍मे उनले धेरै धेरै कमाए"

भेडाबाख्रा

यसमा बाख्राहरू पनि संलग्‍न हुन सक्छन्। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

ठुलो परिवार

यहाँ, "परिवार" ले कामदारहरू वा सेवकहरू भन्‍ने बुझाउँछ । अर्को अनुवादः "धेरै सेवकहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पलिश्‍तीहरूले तिनको डाह गरे

"पलिश्‍तीहरूले उनको इर्ष्या गरे"

शब्द अनुवाद