ne_tn/gen/25/23.md

2.6 KiB

तिनलाई भन्‍नुभयो

"रिबेकालाई भन्‍नुभयो"

दुई जाति...कान्‍छाको सेवा गर्नेछ

यो कवितात्मक भाषा हो । यदि तपाईंको भाषामा कविता जनाउने तरिका छ भने, यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-poetry)

तेरो कोखमा दुई जाति छन्

यहाँ, "दुई जाति" ले दुई बच्चहरूलाई बुझाउँछ । हेरक बच्चा जातिको बुबा बन्‍नेछ । अर्को अनुवादः "तिमीभित्रका जुम्ल्याहाबाट दुई जातिहरू आउनेछन् " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तेरो गर्भदेखि नै दुई जाति छुट्टिनेछन्

यहाँ, "दुई जाति" ले दुई बच्चाहरूलाई बुझाउँछ । हरेक बच्चा मानिसहरूको बुबा बन्‍नेछ । यो कर्तृक्रिया अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिमीले यी दुई बच्चाहरूलाई जन्माउँदा तिनीहरू शत्रु बन्‍नेछन्" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

जेठाले कान्‍छाको सेवा गर्नेछ

सम्भावित अर्थहरू १) "जेठो छोराले कान्छो छोराको सेवा गर्नेछ" वा २) "जेठो छोराको सन्तानहरूले कान्छो छोराको सन्तानहरूको सेवा गर्नेछ ।" हुन सक्छ भने मानिसहरूले यी दुईमा कुनै एक बुझ्‍ने गरी अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद