ne_tn/gen/24/63.md

2.3 KiB

इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए

"एक साँझ इसहाक विचार गर्नको लागि खेतमा निस्के" । यो सेवक र रिबेकाले धेरै लामो दुरीको यात्रा गर्नुपर्ने भएकोले उनीहरूले घर छोडेको धेरै समयपछि भएको हुनपर्छ ।

उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे

"हेर्नुहोस्" शब्दले हुन लागेको अचम्म लाग्दो सुचनातिर ध्यान दिनलाई हामीलाई सतर्क गराउँछ । "उनले माथि हेर्दा, ऊँटहरूलाई देख्‍दा उनी अचम्‍मित भए"

रिबेकाले...हेर्दा

"रिबेकाले माथि हेरिन्"

ऊँटबाट ओर्लिन्

"तिनी झट्टै ऊँटबाट ओर्लिन्"

रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌

"त्यसैले तिनले आफ्‍नो मुहार घुम्टोले छोपिन्" । यो तिनले विवाह गर्न लागेको मानिसप्रति देखाउने सम्मानको चिन्ह हो । यसको पूर्ण अर्थलाई स्पष्‍ट सकिन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-symaction]] र [[rc:///ta/man/translate/figs-explicit]])

घुम्टो

कुनै व्यक्तिको टाउको, काँध र मुहार छोप्‍न प्रयोग हुने कपडाको एक टुक्रा

शब्द अनुवाद