ne_tn/gen/24/56.md

1.1 KiB

यसले...भन्‍यो

"अब्राहामको सेवकले भन्यो"

तिनीहरूलाई

"रिबेकाको दाइ र आमालाई"

मलाई नअलमल्‍याउनुहोस्‌

"मलाई ढिलो नबानाउनुहोस्" वा "मलाई पर्खन नलगाउनुहोस्"

परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको

यहाँ, "बाटो" ले यात्रालाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले मेरो यात्राको उद्देश्यलाई सफल तुल्याउनुभएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मलाई जान दिनुहोस्

"मलाई निस्कने अनुमति दिनुहोस्"

शब्द अनुवाद