ne_tn/gen/24/54.md

933 B

त्‍यो र त्‍यसका साथमा भएका मानिसहरू

अब्राहामका सेवक र उनीसँग भएका मानिसहरू"

तिनीहरूले त्‍यो रात त्‍यहीँ बिताए

"त्यस रात त्यहाँ सुते"

बिहान उठे

"भोलिपल्ट बिहान उठे"

मलाई बिदा दिनुहोस्‌

"मलाई निस्कन दिनुहोस् र फर्कन दिनुहोस्"

कम्तीमा पनि दस दिन

"कम्तीमा अझै दस दिन"

दस

"१०" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

त्‍यसपछि

"अनि"

शब्द अनुवाद