ne_tn/gen/24/42.md

1.8 KiB

सामान्य जानकारी

अब्राहामको सेवक रिबेकाका परिवारसित निरन्तर बोल्छन् ।

इनार

"कुवा"

म इनारको छेउमा उभिरहेछु

सेवकले परमेश्‍वरलाई उनले मागेको कुरा गरिदिनको लागि उनी उभिएको ठाउँतिर उहाँको ध्यानाकर्षण गरे ।

आउने स्‍त्रीलाई मैले ... भन्‍दा ... तिनले मलाई ... भनिन्

सेवकले फेरि आफ्‍नो अनुरोध बताउनतर्फ लागे, र त्यसले आउला की भनेर आसा गरेकी त्यो स्‍त्रीको बारेमा त्यसले भन्‍नुपर्ने तीनवटा कुरा थियो ।

पानी भर्न

"पानी लिन"

गाग्रो

तरल पदार्थहरू राख्‍न र खन्याउनको लागि माटोले बनेको ठिक्‍कको आकारको भाँडो । तपाईंले उत्पति २४:१४ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

स्‍त्री त्यही होस्

सेवकले आफ्नो अनुरोध टुङ्‍ग्यायो ।

शब्द अनुवाद