ne_tn/gen/24/31.md

2.8 KiB

परमप्रभुका आशीर्वादी जन

"तपाईं जसलाई परमप्रभुले आशिष दिनुभएको छ"

तपाईं

यहाँ, "तपाईं" ले अब्राहामका सेवकलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

किन बाहिरै उभिरहनुहुन्‍छ?

अब्राहामका सेवकलाई घरभित्र बोलाउन लाबानले यो प्रश्‍नको प्रयोग गरे । यो प्रश्‍नलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईं बाहिर बस्‍नु पर्दैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

ऊँटहरूका भारीहरू झार्‍यो

यो काम कसले गर्‍यो भन्‍ने कुरा स्पष्‍ट छैन । यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "लाबानका सेवकहरूले ऊँटहरूका भारीहरू झारे" वा "ऊँटहरूबाट भारी झारीयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उँटहरूलाई पराल र दाना दिइयो...पानी पनि दिइयो

यो काम कसले गर्‍यो भन्‍ने कुरा स्पष्‍ट छैन । यो कर्तृवाच्यमा लेख्‍न सकिन्छ । यदि तपाईंले यसलाई कर्तृवाच्यमा लेख्‍नुहुन्छ भने विषयको रूपमा "लाबानका सेवकहरू" भनी प्रयोग गर्नुहोस् । अर्को अनुवादः "लाबानका सेवकहरूले ऊँटहरूलाई पराल र दाना दिए, र पानी प्रदान गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यस मानिस...निम्‍ति खुट्टा धुने पानी

"अब्राहामका सेवक र उनीसित भएका मानिसहरूका लागि खुट्टा धुन"

शब्द अनुवाद