ne_tn/gen/24/26.md

2.3 KiB

त्‍यस मानिस

"त्यस सेवक"

शिर निहुराएर

यो परमेश्‍वरको सामु नम्रताको चिन्ह हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

मेरा मालिकप्रतिको करारको दया र विश्‍वस्‍तता त्‍याग्‍नुभएको छैन

"मेरा मालिकप्रति उहाँको करार विश्‍वासनियता र भरोसायोग्यता देखाउन छोड्नुभएको छैन" । अमूर्त नामहरू "विश्‍वासनियता" र "भरोसायोग्यता" लाई विश्‍वासयोग्य र भरोसायोग्य हुनु" भनेर लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो मालिकसँगको उहाँको करारप्रति विश्‍वासयोग्य हुन र भरोसायोग्य हुन छोड्नुभएको छैन" वा "मेरो मालिकप्रति विश्‍वायोग्य र भरोसायोग्य हुन छोड्नुभएको छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

त्‍याग्‍नुभएको छैन

यो सकारात्मक रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "देखाउन जारी राख्‍नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

मेरा मालिकका कुटुम्‍ब

"मेरा मालिकका परिवार" वा "मेरो मालिकका वंश"

शब्द अनुवाद