ne_tn/gen/24/24.md

1.6 KiB

तिनले...भनिन्

"रिबेकाले भनिन्" वा "जवान स्‍त्रीले भनिन्"

त्यसलाई

"सेवकलाई"

म नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ

"बतूएल मेरा बुबा हुनहुन्छ, र उहाँका आमा-बुबा मिल्का र नाहोर हुनहुन्छ"

हामीसँग दाना र पराल प्रशस्‍त छन्

पराल र दाना ऊँटहरूका लागि हुन् भन्‍ने कुरा बुझिन्छ । तपाईंले यो बुझिएको सुचनालाई स्पष्‍ट पार्न सक्‍नुहुन्छ । अर्को अनुवादः "ऊँटहरूका लागि हामीसँग प्रशस्त पराल र दाना छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

रात गुजार्न

"तपाईंको लागि आजको रात गुजार्न" वा "जहाँ तपाईं रात बिताउन सक्‍नुहुन्छ"

तपाईंको लागि

यहाँ, "तपाईं" ले सेवकलाई र उसँग यात्रा गर्नेहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)