ne_tn/gen/24/21.md

2.9 KiB

त्यो मानिस

"त्यो सेवक"

तिनलाई हेरिरह्यो

"रिबेकालाई हेर्‍यो" वा "जवान स्‍त्रीलाई हेर्‍यो"

आफ्‍नो यात्रा सफल गरिदिनुभएको

"उसको यात्राको उद्देश्य पुरा गरिदिनुभएको" वा "उसको यात्रा सफल पार्नुभएको ।" सेवकले के निर्धारण गर्न खोजेको हो, सो कुरा तपाईंले स्पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "उसलाई त्यो स्‍त्री देखाउँदै हुनुहुन्थ्यो, जो इसहाककी पत्‍नी हुनेथिइन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कि होइन

तपाईंले बुझिएको सुचना स्पष्‍ट रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ । अर्को अनुवादः "वा उसको यात्रा सफल पार्नुभएको होइन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

छ ग्राम तौलका सुनको एउटा नत्‍थ

" छ ग्राम तौलका सुनको एउटा नत्‍थ ।" तौलले त्यस नत्थको मुल्यलाई जनाउँछ । अर्को अनुवादः "महंगो सुनको नत्थ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bweight)

तिमी कसकी छोरी हौ

"तिम्रो बुबा को हो"

के तिम्रा बुबाको घरमा...ठाउँ छ

"तिम्रो बुबाको घरमा ठाउँ छ"

हाम्रो निम्ति

अरू मानिसहरू पनि अब्राहामको सेवकसँगै यो यात्रामा गएका थिए । यहाँ, "हाम्रो" ले सेवक र उनीसँग यात्रा गर्नेहरूलाई जनाउँछ तर जोसँग उनी बोल्दैछन् तिनीहरूलाई होईन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

रात गुजार्न

"आजको रात बस्‍न" वा "रातको लागि बस्‍नलाई"

शब्द अनुवाद