ne_tn/gen/24/08.md

2.2 KiB

त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने

"तर यदि त्यस स्‍त्रीले तँसँग आउन इन्कार गरि भने ।" अब्राहामले उत्पति २४:५ बाटको सेवकहरूको प्रश्‍नको उत्तर दिँदैथिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

तँ मेरो यो शपथबाट मुक्‍त हुनेछस्

"तैंले मसँग बनाएको शपथबाट तँ मुक्त हुनेछस् ।" शपथ पुरा गर्न नपर्नुलाई एउटा व्यक्ति कुनै वस्तुमा बाँधिएको थियो भने, त्यसबाट मुक्त भएको रूपमा दिईएको छ । अर्को अनुवादः "तैंले जे गर्छु भनी मसँग शपथ खाएको तैंले त्यो गर्नुपर्ने छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर

उनको हात अब्राहामको तिध्रामुनि राख्‍नाले उसले जे गर्ने शपथ खाएको थियो थियो, त्यो पक्‍कै पनि गर्नेछ भन्‍ने देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

शपथ खायो

"उहाँसँग शपथ खायो"

यस विषयमा

"अब्राहामको अनुरोध सम्बन्धि" वा "ताकी अब्राहामले भनेका कुरा गर्न सकुन्"

शब्द अनुवाद