ne_tn/gen/23/19.md

2.0 KiB

त्‍यसपछि

"उनले जग्गा किनेपछि"

खेतको ओडार

"खेतमा भएको ओडार"

मक्‍पेलाक खेतको

"मक्पेलामा भएको ओडार"

अर्थात्‌ हेब्रोन

सम्भावित अर्थहरू १) हेब्रोनको अर्को नाम मेम्रे थियो वा २) हेब्रोनलाई पहिले मेम्रे भनिन्थ्यो वा ३) मेम्रे हेब्रोनको ठूलो सहरको निकै नजिक थियो त्यसैले मानिसहरूले प्रायः त्यसलाई हेब्रोन भनी बोलाउँथे ।

यो खेत र त्‍यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो

"अब्राहामले हेतका छोराहरूबाट किनेपछि त्यो गाड्नको लागि उनको सम्पत्ति भयो"

हेतका छोराहरू

यहाँ, "छोराहरू" ले हेतबाटका सन्तानहरूलाई बुझाउँछ । उत्पति २३:३ मा तपा‌ईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवादः "हेतका सन्तानहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद