ne_tn/gen/23/01.md

1.2 KiB

सारा एक सय सत्ताइस वर्ष बाँचिन्‌

"सारा १२७ वर्ष बाँचिन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

साराका जीवनमा वर्षहरू यी नै थिए

केही अनुवादहरूले यो वाक्य समावेश गर्दैनन् । rc://*/ta/man/translate/figs-doublet)

किर्यत-अर्बा

यो सहरको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अब्राहामले साराको निम्‍ति शोक र विलाप गरे

"सारा मरेकी हुनाले अब्राहाम अत्यन्तै दुःखित भए र रोए"

शब्द अनुवाद