ne_tn/gen/22/07.md

1.7 KiB

मेरो बुबा

यो छोराले आफ्‍नो बुबासँग प्रेमले बोल्‍ने तरिका हो ।

म यहीँ छु

"अँ, मैले सुनिरहेको छु" वा "अँ, के भयो?" तपाईंले उत्‍पति २२:१ मा कसरी अनुवाद गर्नभयो हेर्नहोस् ।

मेरो छोरा

यो बुबाले आफ्‍नो छोरासँग प्रेमले बोल्‍ने तरिका हो ।

आगो

यहाँ, "आगो" ले बलिरहेको कोइला वा रांको वा बत्तीलाई बुझाउँछ । तपाईंले उत्पति २२:६ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

होमबलिको लागि थुमा

"होमबलिको रूपमा तपाईंले दिनुहुने थुमा"

परमेश्‍वरले नै

यहाँ, "परमेश्‍वरले नै" ले थुमा जुटाउनुहुने परमेश्‍वर भन्‍ने कुरालाई जोष दिन्छ । rc://*/ta/man/translate/figs-rpronouns)

जुटाइदिनुहुनेछ

"हामीलाई दिनुहुनेछ"

शब्द अनुवाद