ne_tn/gen/21/25.md

1.9 KiB

अब्राहामले अबीमेलेक...विषयमा पनि गुनासो गरे

सम्भावित अर्थहरू १) अब्राहामले जे भएको थियो त्यसको बारेमा गुनासो गरीरहेको थियो वा २) "अब्राहामले पनि अबीमेलेकलाई हपार्‍यो"

तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि

"किनभने अबीमेलेकका नोकरहरूले अब्राहामका कुवाहरूमध्ये एक खोसेका थिए"

उनीबाट खोसेका

अब्राहामबाट खोसेका" वा "नियन्‍त्रणमा लिइएको"

मैले यसबारे आजसम्म केही सुनेको छैनँ

"मैले यसको बारेमा सुनेको यो पहिलो चोटी हो"

अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए

अब्राहामले अबीमेलेकसँग करार बाँध्‍न सहमत हुनु मित्रताको चिन्ह हो । हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद