ne_tn/gen/21/17.md

2.4 KiB

त्यस बालकको सोर

"केटोको सोर ।" यहाँ, "सोर" ले केटोको रूवाइ वा बोलीलाई बुझाउँछ । अर्को अनुवादः "इश्‍माएलको आवाज" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

परमेश्‍वरको एउटा दूत

"परमेश्‍वरबाटको सन्देशवाहक" वा "परमेश्‍वरको सन्देशवाहक"

स्वर्गबाट

यहाँ, "स्वर्ग" को अर्थ परमेश्‍वर बस्‍नुहुने ठाउँ हो ।

के कुराले सताइरहेको छ

"के भयो" वा "तिमी किन रूँदैछौ"

त्यस बालक भएको ठाउँबाट त्यसको सोर

यहाँ, "सोर" ले केटोको रूवाइ वा बोलीको आवाज भन्‍ने बुझाउँछ । अर्को अनुवादः "त्यहाँ लेटेको केटोको आवाज" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यस बालकलाई उठाऊ

"केटोलाई उठ्न सहायता गर"

म त्यसबाट एउटा महान् जाति खडा गर्नेछु

इश्‍माएललाई एउटा ठूलो जाति बनाउनुको अर्थ परमेश्‍वरले उनलाई धेरै सन्तानहरू दिनुहुनेछ जो एउटा ठूलो जाति बन्‍नेछ । अर्को अनुवादः "म त्यसको सन्तानहरूलाई एउटा ठूलो जाति बनाउनेछु" वा "म उसलाई एउटा ठूलो जातिको पुर्खा बनाउनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद