ne_tn/gen/21/10.md

1.6 KiB

तिनले अब्राहामलाई भनिन्

"साराले अब्राहामलाई भनिन्"

बाहिर निकालिदिनुहोस्

"टाढा पठाउनु" वा "हटाउनु"

त्यस कमारी स्‍त्री र त्यसको छोरो

यसले हागार र इश्‍माएललाई जनाउँछ । पक्‍कै पनि सारा तिनीहरूसँग रिसाइकी हुनाले उनले तिनीहरूलाई नामद्वारा जनाइनन् ।

मेरो छोरो इसहाकसँगै

"मेरो छोरा इसहाकसँग"

यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो

"साराले भनेको कुराको लागि अब्राहाम निकै दुःखित थिए"

आफ्नो छोरोको कारण

"किनभने यो उनको छोराको बारेमा थियो" यसको अर्थ उनको छोरा इश्‍माएल भन्‍ने बुझिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद