ne_tn/gen/21/05.md

2.4 KiB

एक सय

"१००" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

परमेश्‍वरले मलाई हाँसो दिनुभएको छ

सा्रा अचम्मित र खुसी भएकी हुनाले उनी हाँस्दै थिइन् । यसलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले मलाई आनन्दसाथ हाँस्‍ने तुल्याउनुभएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सुन्‍नेहरू हरेक

मानिसहरूले जे सुन्छन्, त्यसलाई स्पष्‍टसाथ भन्‍न सकिन्छ । अर्को अनुवादः परमेश्‍वरले मेरो लागि जे गर्नुभएको थियो त्यो सुन्‍ने सबैजना" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्‍नेथियो र

यस आलंकारिक प्रश्‍नलाई एउटा भनाईको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "साराले छोराछोरी हेरचाह गर्नेछिन् भनेर अब्राहामलाई कसैले भनेका थिएनन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

छोराछोरी हेरचाह

बच्चाहरूलाई स्तनपान गराउनु भन्‍ने जनाउने यो भद्र तरिका हो । अर्को अनुवादः "उनको आफ्नै दूध बच्चालाई खुवाउनु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद