ne_tn/gen/20/01.md

1.5 KiB

शूर

यो मिश्रको पूर्वी सीमानामा भएको मरूभूमिय क्षेत्र हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए

"सारालाई आफूकहाँ लिएर आउन आफ्ना मानिसहरूलाई पठाए"

परमप्रभु ... अबीमेलेकको सपनामा आउनुभयो

"परमप्रभु अबीमेलेकहाँ देखा पर्नुभयो"

तँ श्रापित भएको छस्

राजा मर्नेछ भन्‍ने यो एउटा गहकिलो तरिका हो । अर्को अनुवादः "तँ निश्‍चय ने चाँडै मर्नेछस्" वा "म तँलाई मार्नेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

कसैकी पत्‍नी

"एक विवाहित स्‍त्री"

शब्द अनुवाद