ne_tn/gen/14/17.md

1.2 KiB

फर्केपछि

तिनी फर्कदै थिए भन्‍ने यो अस्पष्ट जानकारीलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनी पहिले बसिरहेको ठाउँमा फर्किए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शालेमका राजा मल्कीसेदेक

यस राजालाई उल्लेख गरिएको यो पहिलो पटक हो ।

रोटी र दाखमद्य

मानिसहरूले सामान्यत रोटी र दाखमद्य खाए । तपाईंले "रोटी" लाई ३:१७ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद