ne_tn/gen/14/13.md

1.7 KiB

उम्केर आएका एक जान

"एक जना मानिस लडाइँबाट उम्‍के र आए"

तिनी ... बसिरहेका थिए

"अब्राम ... बसिरहेका थिए ।" यसले पृष्‍ठभूमिको जानकारी दिन्छ ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

सबै अब्रामका मित्रहरू थिए

"अब्रामले सन्धि गरेका मित्रहरू थिए" वा "अब्रामसँग शान्ति सम्झौता गरेका थिए"

तिनका नातेदार

यो सन्दर्भ अब्रामको भतिज लोतको बारे हो ।

तालिम प्राप्‍त ... मानिसहरू

"लडाइँ गर्न तालिम पाएका मानिसहरू"

आफ्‍ना घरमा नै जन्मेका

"अब्रामको घरानामा जन्मेका ।" तिनीहरू अब्रामका सेवकहरूका सन्तान थिए ।

तिनीहरूलाई ... खेदे

"तिनीहरूलाई ... लखेटे

दान

यो अब्रामको छाउनीभन्दा टाढा, उत्तरी कनानमा भएको सहर हो ।

शब्द अनुवाद