ne_tn/gen/13/01.md

1.1 KiB

मिश्रबाट माथि ... गए

"निस्कनु" वा "त्यहाँबाट छुटिनु"

नेगेवतिर गए

नेगेव मिश्रको पश्‍चिम दिसा, दक्षिणी कनानमा भएको मरुभूमि इलाका थियो । यसलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "नेवेग मरुभूमितिर फिर्ता गए" (हर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अब्राम पशुहरू, चाँदी र सुनमा धेरै धनाढ्य थिए

"अब्रामका धेरै पशुहरू, धेरै चाँदी, र धेरै सुन थिए ।

पशुहरू

"वस्तुभाउ" अथवा "गाईबस्तु"

शब्द अनुवाद