ne_tn/gen/12/14.md

1.8 KiB

फारोका अधिकारीहरूले तिनलाई देखे

"फारोका अधिकारीहरूले साराईलाई देखे" वा "राजाका अधिकारीहरूले तिनलाई देखे" (EN-UDB)

ती स्‍त्रीलाई फारोको घरानामा लगियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद‍ः "फारोले तिनलाई आफ्नो घरानामा लगे" वा "फारोले तिनलाई आफ्नो घरानामा लैजान आफ्ना सैनिकहरूलाई लगाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

ती स्‍त्री

साराई

फारोको घराना

सम्भावित अर्थहरू हुन्ः १) "फारोको परिवार", अर्थात पत्‍नीको रूपमा, अथवा २) "फारोको घर" वा "फरोको दरबार", आफ्ना पत्‍नीहरू मध्ये एक बनाउन फारोकोलागि a euphemism (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तिनको खातिर

"साराईको खातिर" वा "तिनको कारण"

शब्द अनुवाद