ne_tn/gen/12/06.md

1.5 KiB

अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए

अब्राम परिवारको शिर भएको कारण तिनको नाउँमात्र उल्लेख गरिएको छ । परमेश्‍वरले तिनलाई तिनको परिवार लिएर त्यहाँ जान आज्ञा गर्नुभएको थियो । अर्को अनुवाद‍ः "त्यसैले अब्राम र तिनको परिवार भूमि भएर गए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यो भूमि

"कनानको भूमि"

मोरेको फलाँटको रुख

मोरे शायद ठाउँको नाउँ थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीकहाँ देखा पर्नुहुने परमप्रभु

"परमप्रभु, किनभने उहाँ तिनीकहाँ देखा पर्नुभएको थियो"

शब्द अनुवाद