ne_tn/gen/12/04.md

799 B

सम्पत्ति

यसले पशुहरू र भौतिक सम्पत्तिलाई समावेश गर्छ ।

प्राप्‍त गरेका मानिसहरू

सम्भावित अर्थहरू हुन्ः १) "तिनीहरूले जम्मा गरेका दासहरू" (EN-UDB) अथवा २) तिनीहरूले आफूहरूसँग राख्‍न जम्मा गरेका मानिसहरू"

शब्द अनुवाद