ne_tn/gen/12/01.md

2.9 KiB

तेरो देश, तेरा नातेदारहरू ... जा

"तेरो देश, तेरा परिवारहरू ... जा"

म तँलाई ठुलो जाति बनाउनेछु

यहाँ "तँलाई" एकवचन हो र यसले अब्रामलाई जनाउँछ, तर अब्रामले तिनको सन्तानको प्रतिनिधित्व गर्छ । अर्को अनुवाद‍ः "म तँद्वारा एउटा ठूलो जाति सुरु गर्नेछु" अथवा "म तेरो सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तेरो नाउँ महान् हुनेछ

"नाउँ" शब्दले व्यक्तिको प्रतिष्‍ठालाई जनाउँछ । अर्को अनुवाद‍ः "तलाई प्रसिद्ध गराउनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तँ आशिष् हुनेछस्

"अरू मानिसहरूको लागि" शब्दहरू बुझिन्छ । अर्को अनुवाद‍ः "तँ अरू मानिसहरूको लागि आशिष् हुनेछस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

तँलाई अनादर गर्नेलाई म सराप दिनेछु

"तँलाई शर्मशील तरिकाले व्यवहार गर्ने जोसुकैलाई म सराप दिनेछु" अथवा "यदि तँलाई कसैले व्यर्थको रूपमा व्यवहार गर्छ भने म त्यसलाई सराप दिनेछु"

तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन्

यसलाई कर्मवाच्य बनाउन सकिन्छ । उदाहरणको लागिः "तँद्वारा पृथ्वीका सबै परिवारहरूलाई आशिष् दिइनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तँद्वारा

"तेरो कारणले" अथवा "किनभने मैले तँलाई आशिष् दिएको छु"

शब्द अनुवाद