ne_tn/gen/11/31.md

1.4 KiB

तिनका

यहाँ "तिनका" शब्दले तेरहलाई जनाउँछ ।

तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामकी पत्‍नी

तिनकी बुहारी साराई, जो तिनका छोरो अब्रामकी पत्‍नी थिई ।

हारान ... हारान

यी दुवै बेग्लाबेग्लै नाउँहरू हुन् र हिब्रुमा यी बेग्लाबेग्लै तरिकाले उच्चारण गरिन्छ । एउटाले व्यक्तिलाई र अर्कोले सहरलाई जनाउँछ । (सहरको नाउँमा भएको "ह"को उच्चारण मानिसको नाउँमा भएको "ह" भन्दा ठूलो उच्चारण गरिन्छ ।) यो देखाउन तपाईले ती आफ्नो भाषामा बेग्लै तरिकाले उच्चारण गर्न सक्नुहुन्छ ।

translationWords