ne_tn/gen/11/27.md

1.3 KiB

तेरहका सन्तानहरू यिनीहरू थिए

यस वाक्यले तेरहका सन्तानहरूको विवरणलाई प्रस्तुत गर्छ । उत्पत्ति ११‍ः२७-२५‍ः११ले तेरहका सन्तानहरू बारे बताउछ, विशेष गरी तिनका छोरा अब्राहामको बारे । अर्को अनुवाद‍ः "यो तेरहका सन्तानको विवरण हो ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हारान तिनको पिता तेरहसको सामु नै ... मरे

यसको अर्थ तेरह तिनका पिता जीवित छँदै मरे । अर्को अनुवाद‍ः "तिनको पिता तेरह तिनीसँग हुँदाखेरि नै हारान ... मरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

translationWords